पहिरन नै व्यक्तिकाे भूमिका निर्धारक हाे ?

कपडाले ‘नारीत्व’ र ‘पुरुषत्व’ छुट्याउँदैन। समाजले सामाजिक अभ्यासहरूलाई यति सक्रिय हिसाबले प्रस्तुत गरिदिन्छ कि मानवनिर्मित चालचलनहरू पनि ‘प्रकृतिकरण’ गरिदिन्छ। नारीवादी विचारक जुडिथ बटलरका अनुसार जन्मिदै कोही पनि महिला र पुरुषले सामाजिक व्यवहार बोेकेर आउँदैन। समाजमा समायोजन हुन र आफ्नो स्थान बनाउँनका लागि सामाजिक भूमिका समाजबाटै सिक्ने गर्दछ। जसअन्तर्गत हिँडाइ, बोलाइ, कुरा गराइ र पहिरनको कुराहरू … Continue reading पहिरन नै व्यक्तिकाे भूमिका निर्धारक हाे ?